तपाईंको पानी: COVID-19 संकटको अवधिमा सुरक्षित र उपलब्ध (Nepali)
Portlandधाराको पानी पिउनका लागि सुरक्षित छ।
तपाईंको पानी खुल्ला रहनेछ।
हामी आर्थिक सहयोगको प्रस्ताव गर्छौं।
तपाईंलाई हाम्रो आवश्यक भएमा हामी यहाँ छौं।
Portlandधाराको पानी पिउनका लागि सुरक्षित छ।
तपाईंको धाराको पानी पिउनका लागि सुरक्षित छ। हाम्रो पानी उपचारको प्रक्रियाले भाइरस सहित सूक्ष्म जीवाणुहरूलाई मार्दछ। COVID-19 संकटको अवधिमा तपाईंको पानी पिउनका लागि सुरक्षित छ।
पानीको गुणस्तरका प्रश्नहरू: 503-823-7525 WBWaterLine@portlandoregon.gov (अनुवादन र व्याख्या उपलब्ध छन्।)
तपाईंको पानी खुल्ला रहनेछ।
हामी प्रणाली चालू राख्दै छौं। यदि तपाईं भुक्तानी गर्न छुट्नुभयो भने हामी तपाईंको पानी बन्द गर्ने छैनौं। कहिलेकाहीँ पानीको सेवा पाइप फुटेर वा मर्मत-सम्भारको कामले अवरूद्ध हुन्छ। हामीलाई प्रणाली कार्य गर्नका लागि अस्थायी रूपमा तपाईंको पानी बन्द गर्न आवश्यक हुन्छ भन्ने कुरा थाहा भएमा, हामी तपाईंलाई थाहा दिनेछौं।
हामी आर्थिक सहयोगको प्रस्ताव गर्छौं।
तपाईं बिल छूट वा संकट भौचर प्राप्त गर्न सक्षम हुन सक्नुहुनेछ। हाम्रो ग्राहक सेवा टोलीले प्रश्नहरूको जवाफ दिन कडा परिश्रम गरिरहेको छ। हामी कार्यस्थलको दूरी कायम राखिरहेका छौं, जसकारण हामीसँग हामीले सामान्य रूपमा गर्नेभन्दा कम कर्मचारी सदस्यहरू छन्। तपाईंले प्रतिनिधिसँग कुरा गर्नका लागि सामान्यभन्दा लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने हुन सक्छ।
तपाईंलाई हाम्रो आवश्यक भएमा हामी यहाँ छौं।
बिल प्रश्नहरू: PWBCustomerService@portlandoregon.gov 503-823-7770 (अनुवादन र व्याख्या उपलब्ध छन्।)
पानीको गुणस्तर वा पानीको चाप बारे प्रश्नहरू छन्? 503-823-7525 WBWaterLine@portlandoregon.gov (अनुवादन र व्याख्या उपलब्ध छन्।)
पानीको आपतकालिन: 503-823-4874 दिनको 24 घण्टा, हाप्ताको 2 दिन